खेलकुद

त्रिकोणात्मक क्रिकेट: नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

उकेरा संवाददाता


काठमाडौं: जारी त्रिकोणात्मक क्रिकेटमा नेपालले अमेरिकालाई एक सय ७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७४ रन मात्र बनाउन सफल भएको हो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको पारी खेले। उनले एक सय ५ बलमा ५५ रन बनाएका हुन्। ज्ञानेन्द्रले ९१ औँ बलमा अर्धशतक बनाएका हुन्।

नेपालका लागि अन्य ब्याट्सम्यानले उल्लेखनीय पारी खेल्न सकेनन्।

यसअघि अमेरिकालाई नेपालले ५ विकेटले हराएको थियो। यसपटक भने झिनो लक्ष्य दिँदै नेपालले जीतको सम्भावना न्यून राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दक्षिण अफ्रिकाको पहिलो जित, वेस्ट इन्डिजको दोस्रो हार

वेस्ट इन्डिजले एक सय ४४ रनको चुनौती दिएको थियो। दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेट क्षतिमा लक्ष्य पुरा गर्‍यो। शनिवार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग....

इरानसँग ४-० ले हार्‍यो नेपाल, बिहीबार ताजिकिस्तानसँग भिड्ने

पहिलाे हाफ गाेलरहित बराबरीमा सकिए पनि इरानले दाेश्राे हाफमा नेपालकाे पाेस्टमा चार गाेल प्रहार गर्‍याे। इरानका लागि होसेन नाेखाेदकरले दुई गोल गरे। मेहदी लमाैचिटार्जी र....

विश्वकप: दक्षिण अफ्रिका र वेस्ट इन्डिज, पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ भने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल साँझ ७:४५ बाट सुरु हुनेछ।  दक्षिण अफ्रिका....

राष्ट्रिय टेनिस खेल्ने रुपन्देहीका खेलाडीको बिदाइ

कात्तिक ९ देखि १६ गतेसम्म प्रतियोगिता गणेशमान सिंह फाउन्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा हुनेछ।  बुटवलबाट विभिन्न उमेर समूहका जुनियर १३ जना र....

टी ट्वेन्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्दै

स्कटल्याण्ड समूह 'बी'बाट शीर्ष स्थानमा रहँदै सुपर १२ मा प्रवेश गरेकाे हाे। स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेकाे हाे। अफगानिस्तानमाथि जीत हासिल गर्ने....