गुण एयरलाइन्सले पुनः सुरु गर्‍याे उडान

गुण एयरलाइन्सले पुनः सुरु गर्‍याे उडान

गुणले काठमाडौंबाट पोखरा र भरतपुरकाे उडान गर्ने भएकाे छ भने केही दिनमै तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाएको एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए।

गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो। सन् २०१३ मा गुण, सिम्रिक एयरलाइन्समा परिवर्तन भएको थियो। सिम्रिकसँग भएकाे दुई अमेरिकी विचक्राफ्ट जहाज र थप पाँच जहाज खरीद गरी गुणले जहाजकाे सङ्ख्या सात पुर्याएको हो। 

१ असोज, २०७८, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।