नेप्सेमा पहिरो, ७६ अङ्कले घट्यो 

नेप्सेमा पहिरो, ७६ अङ्कले घट्यो 

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर २८१२.३८ मा कायम भएको छ।

बिहीबार २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ।

बिहीबार सबै उपसमूह राताम्मे भएका छन्।

३१ भदौ, २०७८, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।