फुटपछि बुटवलमा देखिएको एमालेको शक्ति

फुटपछि बुटवलमा देखिएको एमालेको शक्ति

बुटवल : एमाले  विभाजनपछि रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली शर्मासहितका एमाले नेताहरू बुटवल पुगेका छन्।

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि त्यसको प्रभाव पार्टीमा नपरेको सन्देश दिन सभामा विभिन्न जिल्लाबाट पार्टीका नेता कार्यकर्ता भेला भएका छन्। कार्यक्रममा माओवादी त्यागेर एमालेतिर लागेका टोपबहादुर रायमाझीदेखि माधव समूहमा लागेर पछि एमालेमा फर्किएका घनश्याम भुसालसम्म सहभागी छन्।

सभाका झलकहरू

 

३० भदौ, २०७८, १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।