फोटो कथा

फुटपछि बुटवलमा देखिएको एमालेको शक्ति

विकाश पराजुली


बुटवल : एमाले  विभाजनपछि रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली शर्मासहितका एमाले नेताहरू बुटवल पुगेका छन्।

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि त्यसको प्रभाव पार्टीमा नपरेको सन्देश दिन सभामा विभिन्न जिल्लाबाट पार्टीका नेता कार्यकर्ता भेला भएका छन्। कार्यक्रममा माओवादी त्यागेर एमालेतिर लागेका टोपबहादुर रायमाझीदेखि माधव समूहमा लागेर पछि एमालेमा फर्किएका घनश्याम भुसालसम्म सहभागी छन्।

सभाका झलकहरू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलि खाएर खुसी हुँदै पाटनबाट बिदा भइन् नवदुर्गा

हरेक दसैँमा थेचोकी नवदुर्गालाई बाजागाजासहित पाटनको तलेजु भवानी मन्दिरमा ल्याउने गरिन्छ। महिषासुरसँग युद्ध जितेको उत्सवको रूपमा नाच देखाउने गरिन्छ। नाचमा सहभागी दुर्गाका प्रतीकहरूको सम्मानमा बली दिने गरिन्छ।....

बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिराेमा परी हालसम्म ३६ जनाकाे ज्यान गइसकेकाे छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै १७ जना घाइते भएका....

सम्झनामा सराय नाच (फोटोफिचर)

एकादशीदेखि पूर्णिमाका दिनसम्म सराय नाच नाच्ने प्रचलन रहेको छ। किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका....

चङ्गा चेट...चेट...चेट

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु....

भुईँ छाड्ने प्रतिस्पर्धा

तर अहिले काठमाडौँ उपत्यकामा बिस्तारै पिङ हराउँदै गएको छ। खाली ठाउँको अभावमा पिङ हाल्न चाहनेहरूले पनि रहर पुरा....