स्वास्थ्य

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन

उकेरा संवाददाता


काठमाडाैंः नेपालमा काेराेना भाइरस सङ्क्रमणका कारण पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन भएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे विवरणसँगै कूल निधन हुनेकाे सङ्ख्या १० हजार नाै सय ८४ पुगेकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामै एक हजार एक सय ८० सङ्क्रमित थपिएका छन्। याेसहित कूल सङ्क्रमितकाे सङ्ख्या सात लाख ७९ हजार चार सय ९२ पुगेकाे छ। यी मध्ये सक्रिय सङ्क्रमितकाे सङ्ख्या २६ हजार दुई सय दुई रहेकाे छ। 

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या एक हजार पाँच सय ८९ रहेकाे छ। याेसहित कूल सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभरमा दुई सय ६२ जना क्वारेन्टिनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

काेराेना अपडेटः एक हजार ३६ जनामा सङ्क्रमण, ५ काे निधन

यसमध्ये २१ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले बताएकाे छ।  यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट निधन हुनेकाे सङ्ख्या ५ रहेकाे छ।....

काेराेना अपडेटः २ हजार ९ सय ५७ जना सङ्क्रमणमुक्त

यस्तै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या भने २ हजार ९ सय ५७ रहेकाे छ।  हाल सक्रिय सङ्क्रमितकाे सङ्ख्या २२ हजार ३ सय २३ रहेकाे छ। जसमध्ये २....

असोज ४ गतेदेखि भेरोसेलकाे खोप लगाइने

कार्यालयले असोज ४ देखि ६ गतेसम्म खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका....

चीनबाट आयाे ४४ लाख मात्रा 'भेराेसेल' खाेप

यसअघि सरकारले चीनबाट कूल ६० लाख डाेज खाेप नेपाल ल्याउने बताएकाे थियाे। जसमध्ये ४४ लाख खरीदमार्फत र १६ लाख डाेज चीन सरकारकाे अनुदानमार्फत उपलब्ध हुने....

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा ११ जनाकाे निधन

यस्तै पछिल्लाे २४ घण्टामा एक हजार एक सय ६५ जना नयाँ सङ्क्रमित थपिएका छन्। याेसँगै नेपालमा कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८१ हजार ९ सय....