काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन

काठमाडाैंः नेपालमा काेराेना भाइरस सङ्क्रमणका कारण पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन भएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे विवरणसँगै कूल निधन हुनेकाे सङ्ख्या १० हजार नाै सय ८४ पुगेकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामै एक हजार एक सय ८० सङ्क्रमित थपिएका छन्। याेसहित कूल सङ्क्रमितकाे सङ्ख्या सात लाख ७९ हजार चार सय ९२ पुगेकाे छ। यी मध्ये सक्रिय सङ्क्रमितकाे सङ्ख्या २६ हजार दुई सय दुई रहेकाे छ। 

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या एक हजार पाँच सय ८९ रहेकाे छ। याेसहित कूल सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभरमा दुई सय ६२ जना क्वारेन्टिनमा रहेका छन्।

२९ भदौ, २०७८, १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।