खेलकुद

त्रिकाेणात्मक सिरिजः अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

उकेरा संवाददाता


काठमाडाैंः त्रिकाेणात्मक सिरिजकाे पहिलाे खेलमा नेपालले अमेरिकाविरुद्ध बलिङ गर्दैछ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ राेजेकाे हाे।

जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतकाे एकदिवसीयमा सिरिजमा नेपाल र अमेरिकासहित ओमान सम्मिलित छ। लिग-२ अन्तर्गत नेपालले यसअघि भएकाे दुई खेलमा अमेरिकालाई दुवैमा पराजित गरेकाे थियाे। 

नेपाल आज ज्ञानेन्द्र मल्लकाे कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीसहित मैदानमा उत्रिदैँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गरेकाे थियाे। नेपालले....

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै....

त्रिकोणात्मक क्रिकेट: नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको पारी खेले। उनले एक सय ५ बलमा ५५ रन बनाएका हुन्। ज्ञानेन्द्रले ९१ औँ बलमा अर्धशतक बनाएका हुन्।....

'सुरक्षा चुनाैती' देखाउँदै न्युजिल्याण्डले रद्द गर्‍याे पाकिस्तानसँगकाे श्रृङ्खला

पाकिस्तान र न्युजिल्याण्डबीच ३ एकदिवसीय र ५ टी ट्वेन्टी श्रृङ्खलाकाे आयाेजना गरिएकाे थियाे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युजिल्याण्डकाे टाेली पाकिस्तान छाेड्ने तयारीमा रहेकाे छ। याेसँगै न्युजिल्याण्ड....

अमेरिकाविरुद्व नेपाल ब्याटिङ गर्दै, गुलशन झाकाे डेब्यु

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ। राष्ट्रिय टोलीमा गुलशनको यो डेब्युसमेत हो। आज....