त्रिकाेणात्मक सिरिजः अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

त्रिकाेणात्मक सिरिजः अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतकाे एकदिवसीयमा सिरिजमा नेपाल र अमेरिकासहित ओमान सम्मिलित छ। लिग-२ अन्तर्गत नेपालले यसअघि भएकाे दुई खेलमा अमेरिकालाई दुवैमा पराजित गरेकाे थियाे। 

नेपाल आज ज्ञानेन्द्र मल्लकाे कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीसहित मैदानमा उत्रिदैँ छ।

२८ भदौ, २०७८, १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।