भारत र इंग्ल्याण्डबीचकाे अन्तिम टेस्ट रद्द

भारत र इंग्ल्याण्डबीचकाे अन्तिम टेस्ट रद्द

भारतीय टाेलीका फिजियाे याेगेश परमारलाई काेराेना सङ्क्रमण पुष्टि भएपछि भारतकाे क्रिकेट बाेर्ड बिसिसिआइले खेल रद्द गरेकाे हाे। तत्काल गरिएकाे जाँचमा सबै भारतीय खेलाडीहरूकाे काेराेना रिपाेर्ट निगेटिभ आए पनि अन्तिम रिपाेर्ट आज आउँदैछ। 

भारत र इंग्ल्याण्डबीच जारी टेस्ट श्रृङ्खलामा भारतले २-१ काे अग्रता लिएकाे छ। यसअघि भारतीय टाेलिका मुख्य प्रशिक्षक रवि शास्त्री पनि सङ्क्रमित भइसकेका छन्। 

२५ भदौ, २०७८, १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।