आफ्ना प्रियजनलाई लैजाने कोरोनासँग नि डराएनन् जात्रालु !

आफ्ना प्रियजनलाई लैजाने कोरोनासँग नि डराएनन् जात्रालु !

मृत्यु भएका आफन्तजनको आत्माको शान्तीको कामना सहित निस्कने झाँकीहरूमा पक्कै कोरोनाबाट ज्यान गुमाउनेहरूका परिवार पनि थिए नै। तर आफ्नालाई लैजाने कोरोनाको डर देखिएन यसपालिको गाई जात्रामा।

काठमाडौँ, ललितपुर अनि भक्तपुरमा झाँकीहरू  निस्किए। लाखेले लखेट्दा केही जोगिए पनि तर त्यत्रो भिडाभिडमा उनीहरू कोरोनाबाट पनि जोगिए होलान् त ?

 

७ भदौ, २०७८, १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।