फोटो कथा

आफ्ना प्रियजनलाई लैजाने कोरोनासँग नि डराएनन् जात्रालु !

कृष्पा श्रेष्ठ


भक्तपुर : बढ्दो कोरोना सङ्क्रमणका कारण अधिकांश अस्पतालहरूको बेड भरिइसकेका छन्। तर भिडभाड हुने जात्रा भने जारी नै छ। सोमबार बिहानैबाट सिमसिम पानी परिरहेको थियो। तर यो पालिको गाईजात्रालाई न कोरोना सङ्क्रमणको डरले रोक्ने न पानीले।

मृत्यु भएका आफन्तजनको आत्माको शान्तीको कामना सहित निस्कने झाँकीहरूमा पक्कै कोरोनाबाट ज्यान गुमाउनेहरूका परिवार पनि थिए नै। तर आफ्नालाई लैजाने कोरोनाको डर देखिएन यसपालिको गाई जात्रामा।

काठमाडौँ, ललितपुर अनि भक्तपुरमा झाँकीहरू  निस्किए। लाखेले लखेट्दा केही जोगिए पनि तर त्यत्रो भिडाभिडमा उनीहरू कोरोनाबाट पनि जोगिए होलान् त ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

माइतिघरको पिचमा बुढी गण्डकी प्रभावित : दिनभर नारा लगाउँछन् तर सुन्ने कसले ?

बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नाममा धर्नामा बसेकाहरूले वातावरण पुनर्वास इकाईको काम ,दर्ता छुटलाई मुआब्जा....

आणविक अस्त्र निषेध गर्न दबाब

उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै सो सन्धि अनुमोदनका लागि दबाब दिएका हुन्। उनीहरूले अमेरिका लगायतका....

राष्ट्रपति र प्रधानमन्त्री देख्दा मक्ख कुमारी

इन्द्रजात्रा हेर्न जाँदा राष्ट्रपतिलाई कपालले दु:ख दिएपछि

सेतो मास्क लगाएर उनी गद्दी बैठक स्थलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित इन्द्रजात्रा हेर्न उभिएकी थिइन्। त्यो बेलामा उनलाई....

फुटपछि बुटवलमा देखिएको एमालेको शक्ति

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि त्यसको प्रभाव पार्टीमा नपरेको सन्देश दिन सभामा....