एनआइसी एसियाको एटिएम फुटाउँदै गर्दा एक जना पक्राउ

एनआइसी एसियाको एटिएम फुटाउँदै गर्दा एक जना पक्राउ

काठमाडौँ : काठमाडौँ महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौरका ३४ वर्षीय विनोद चौलागाई पक्राउ परेका छन्।

बेलुका साढे १ बजे एटिएम फुटाउँदै गरेको अवस्थामा उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले फेला पारेको हो। उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

 

 

२१ साउन, २०७८, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।