महादेवको भर छ तर कोरोनाको डर छ !

महादेवको भर छ तर कोरोनाको डर छ !

भक्तपुरको डोलेश्वर मन्दिर पुग्दा धर्मावलम्बीहरूको भिड थियो। उनीहरू मन्दिर परिसरमा शिवप्रतिको भक्ति प्रकट गर्न व्यस्त थिए। धन्न शिवको भर मलाई के को डर भनेझैँ प्राय भक्तालुहरूको मुखमा मास्क भने टुटेको थिएन। तर केहीलाई भने अली बढि नै भर देखियो। उनीहरु मास्कविना नै मन्दिर परिसरमा लखरलखर हिडिरहेका थिए।

 

 

 

१८ साउन, २०७८, १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।