फोटो कथा

महादेवको भर छ तर कोरोनाको डर छ !

कृष्पा श्रेष्ठ


काठमाडौँ : साउने सोमबार। कोरोना सङ्क्रमण अझै नियन्त्रण नभएको मुख्य मन्दिरहरू बन्द छन्। मन्दिर बन्न भए पनि बर्तालुहरूको मन अडिएको छैन मन्दिर नपुगी। उनीहरू शिव मन्दिर पुगिरहेका छन्।

भक्तपुरको डोलेश्वर मन्दिर पुग्दा धर्मावलम्बीहरूको भिड थियो। उनीहरू मन्दिर परिसरमा शिवप्रतिको भक्ति प्रकट गर्न व्यस्त थिए। धन्न शिवको भर मलाई के को डर भनेझैँ प्राय भक्तालुहरूको मुखमा मास्क भने टुटेको थिएन। तर केहीलाई भने अली बढि नै भर देखियो। उनीहरु मास्कविना नै मन्दिर परिसरमा लखरलखर हिडिरहेका थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

माइतिघरको पिचमा बुढी गण्डकी प्रभावित : दिनभर नारा लगाउँछन् तर सुन्ने कसले ?

बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नाममा धर्नामा बसेकाहरूले वातावरण पुनर्वास इकाईको काम ,दर्ता छुटलाई मुआब्जा....

आणविक अस्त्र निषेध गर्न दबाब

उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै सो सन्धि अनुमोदनका लागि दबाब दिएका हुन्। उनीहरूले अमेरिका लगायतका....

राष्ट्रपति र प्रधानमन्त्री देख्दा मक्ख कुमारी

इन्द्रजात्रा हेर्न जाँदा राष्ट्रपतिलाई कपालले दु:ख दिएपछि

सेतो मास्क लगाएर उनी गद्दी बैठक स्थलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित इन्द्रजात्रा हेर्न उभिएकी थिइन्। त्यो बेलामा उनलाई....

फुटपछि बुटवलमा देखिएको एमालेको शक्ति

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि त्यसको प्रभाव पार्टीमा नपरेको सन्देश दिन सभामा....