उकेरा न्युज

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको इजलासमा हेर्दाहेर्दैमा रहेको जसपा विवादबारे बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए। 

जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षका कानुन व्यवसायीले आयोगको पाँच सदस्यीय इजलासमा बहस गर्नेछन्। दुवै पक्षको बहस आज बिहीबार सक्ने तयारी आयोगले गरेको छ। 

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा बहुमत सदस्य रहेको पक्षलाई आधिकारिता दिनेछ। आयोगले गएको आइतबारदेखि जसपाको विवादमा सुनुवाइ सुरु गरेको हो। आयोगले दुवै पक्षसँग पार्टीको आधिकारिक निर्णय माग गरेको थियो। 

जसपाको दुवै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हत्याको कार्यविधि सङ्गठित, पक्राउ परेका आरोपित 'भुराभुरी'

प्रहरीको दाबीअनुसार पक्राउ परेकाहरू हत्याको योजनाकार, हतियार व्यवस्थापक अनि लाल मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न देखिएका छन्। पर्साका २१ वर्षीय मोहरम मियाँ हत्याको योजनाकार र....

लाल मोहम्मदको हत्या आरोपमा प्रहरीले १९ वर्षदेखि २१ वर्षका तीन जना सार्वजनिक गर्‍यो

पक्राउ पर्ने २ जना वीरगन्जका हुन् भने एक जना मकवानपुरकी हुन्। प्रहरीले शुक्रवार पर्साका २१ वर्षीय मोहरम मियाँ , रेहान मियाँ र १९ वर्षकी स्वस्तिका....

बियरको बोत्तलले हानेर आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ   

लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनापश्चात फरार रहेका उनलाई....

बागमती प्रदेशका पाँच जिल्लाका यी सडकमा टाइम कार्ड लागू (सूचीसहित)

सिन्धुली जिल्ला हुँदै जाने वीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टाइमकार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा....

कोरोना अपडेट : ६३ थपिए, १०३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा गरिएको २ हजार ५३५ नमूना परीक्षणमा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अवधिमा १ सय ३ जना....