उकेरा अर्थ

नेप्से परिसूचक ३ हजार विन्दु पार गर्‍यो 

उकेरा संवाददाता


काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३ हजार बिन्दु पार गरेको छ।

मंगलबार नेप्सेको प्रि ओपनिङ सेसन १०.८५ अङ्कले बढेर परिसूचक ३ हजार ५.४३ बिन्दुमा पुगेको हो। 

कारोबारमा आएका ४२ कम्पनीको १२ हजार कित्ता सेयर किनबेच हुँदा ४३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ।  

कारोबारमा आएको विकास बैङ्क र फाइनान्स समूह बाहेक कम्पनीको सेयर मूल्य बढेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा 

यस दिन २ सय २३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता सेयर १ लाख ३९ हजार ३ सय ४० पटक....

नेप्से ३ हजारमाथि पुग्दा कारोबार ११ अर्ब नाघ्यो

यस दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएको छ। आज ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँमा....

नेप्सेमा ९ अंकको करेक्सन

आज कुल २ सय १९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५....

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेलका गाडी बजारमा 

नेपालको अटोमोटिभ डिलर सिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो। ....

सुन तोलाको ९३ हजार २ सय रुपैयाँ

छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार छापावाल सुन तोलाको ९२....