नेप्से परिसूचक ३ हजार विन्दु पार गर्‍यो 

नेप्से परिसूचक ३ हजार विन्दु पार गर्‍यो 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३ हजार बिन्दु पार गरेको छ।

मंगलबार नेप्सेको प्रि ओपनिङ सेसन १०.८५ अङ्कले बढेर परिसूचक ३ हजार ५.४३ बिन्दुमा पुगेको हो। 

कारोबारमा आएका ४२ कम्पनीको १२ हजार कित्ता सेयर किनबेच हुँदा ४३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ।  

कारोबारमा आएको विकास बैङ्क र फाइनान्स समूह बाहेक कम्पनीको सेयर मूल्य बढेको छ। 

५ साउन, २०७८, ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।