फोटो कथा

विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

उकेरा संवाददाता


काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष र विपक्षमा मतदान गराउन संसद् सचिवालयले तयारी सकाएको छ।

संसद्मा सम्बोधन गरेको आधारमा उनको पक्षमा बहुमत देखिए पनि प्रमाणित हुन मतदान आवश्यक पर्ने भएकाले सचिवालयले पक्ष र विपक्षमा रहेकाहरूलाई छुट्टाछुट्टै मत व्यक्त गर्ने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलि खाएर खुसी हुँदै पाटनबाट बिदा भइन् नवदुर्गा

हरेक दसैँमा थेचोकी नवदुर्गालाई बाजागाजासहित पाटनको तलेजु भवानी मन्दिरमा ल्याउने गरिन्छ। महिषासुरसँग युद्ध जितेको उत्सवको रूपमा नाच देखाउने गरिन्छ। नाचमा सहभागी दुर्गाका प्रतीकहरूको सम्मानमा बली दिने गरिन्छ।....

बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिराेमा परी हालसम्म ३६ जनाकाे ज्यान गइसकेकाे छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै १७ जना घाइते भएका....

सम्झनामा सराय नाच (फोटोफिचर)

एकादशीदेखि पूर्णिमाका दिनसम्म सराय नाच नाच्ने प्रचलन रहेको छ। किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका....

चङ्गा चेट...चेट...चेट

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु....

भुईँ छाड्ने प्रतिस्पर्धा

तर अहिले काठमाडौँ उपत्यकामा बिस्तारै पिङ हराउँदै गएको छ। खाली ठाउँको अभावमा पिङ हाल्न चाहनेहरूले पनि रहर पुरा....