विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष र विपक्षमा मतदान गराउन संसद् सचिवालयले तयारी सकाएको छ।

संसद्मा सम्बोधन गरेको आधारमा उनको पक्षमा बहुमत देखिए पनि प्रमाणित हुन मतदान आवश्यक पर्ने भएकाले सचिवालयले पक्ष र विपक्षमा रहेकाहरूलाई छुट्टाछुट्टै मत व्यक्त गर्ने व्यवस्था गरेको छ।

३ साउन, २०७८, २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।