पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा नेविसंघको सिटी जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा नेविसंघको सिटी जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकार भ्रष्टाचारमा लिप्त भएकाे भन्दै त्यसको विरोधमा सिटी जुलुस प्रदर्शन गरेको शंकरदेव क्याम्पसका नेविसंघ इकाइ अध्यक्ष विवेक लामाले जानकारी दिए। 

नेविसंघका महामन्त्री मनोज वैद्यको नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीले सिटी बजाएर सरकारको विरोध जनाएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थीले ‘ओली सरकारको एउटै मिसन, हरेक कुरामा कमिसन’ नारा लेखिएको ब्यानर बोकेका थिए। 

२४ असार, २०७८, १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।