फोटो कथा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा नेविसंघको सिटी जुलुस

कृष्पा श्रेष्ठ


काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला समिति, काठमाडौंले त्रिचन्द्र कलेज परिसर अगाडि सिटी जुलुस प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकार भ्रष्टाचारमा लिप्त भएकाे भन्दै त्यसको विरोधमा सिटी जुलुस प्रदर्शन गरेको शंकरदेव क्याम्पसका नेविसंघ इकाइ अध्यक्ष विवेक लामाले जानकारी दिए। 

नेविसंघका महामन्त्री मनोज वैद्यको नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीले सिटी बजाएर सरकारको विरोध जनाएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थीले ‘ओली सरकारको एउटै मिसन, हरेक कुरामा कमिसन’ नारा लेखिएको ब्यानर बोकेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

‘थोत्रो थिति फालौं, आउनुस् नयाँ थालौं’

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर रोकियो। त्यस क्रममा दमाहा बजाइयो, गीत गाइयो।  प्रदर्शनकारीले ‘महिला हिंसाविरुद्ध लडिरहेका....

नयाँ प्रधानमन्त्रीको स्वागतमा चोक-चोकमा फोहोरको 'सगरमाथा'

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर उठ्न नसकेको जानकारी दिए।  ‘हामीले गत....

खोप केन्द्रमा  ठेलमठेल र भिडभाड : प्रधानमन्त्रीको निर्देशनको प्रभाव देखिएन 

आजबाट खोपको प्रारम्भ गर्दै प्रधानमन्त्री देउवाले ' आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली....

विश्वासको मत लिन संसद्मा यस्तो छ तयारी

संसद्मा सम्बोधन गरेको आधारमा उनको पक्षमा बहुमत देखिए पनि प्रमाणित हुन मतदान आवश्यक पर्ने भएकाले सचिवालयले पक्ष र विपक्षमा रहेकाहरूलाई छुट्टाछुट्टै मत व्यक्त गर्ने व्यवस्था....

बालकोटको बाल्कोनीमा देखिएको ओलीका दश पोज

बालुवाटारदेखि बालकोटसम्म पुग्दा उनलाई सङ्घका कार्यकर्ताले पानीमा भिज्दै स्कटिङ गरेका थिए। बाल्कोनीमा निस्किएका ओलीले आफ्ना समर्थकहरूलाई सम्बोधन पनि गरे। उनले त्यहाँ भिन्न भिन्न पोज दिइरहेका....