डा हेमन्तको अध्यात्मिक गीति संग्रह प्रकाशित

डा हेमन्तको अध्यात्मिक गीति संग्रह प्रकाशित

 

खतिवडाका अनुसार यो आध्यात्मिक गीतको सङ्ग्रह हो। पुस्तकमा गणेश, राम, शिव, दुर्गा , हनुमान, सरस्वती, विष्णु,कृष्ण , लक्ष्मी , को भजन छन्। यसमा समावेश ५० वटा भजन भारतीय चर्चित गायिका आशा भोसले , साधना सरगम , कैलाश खेर , पण्डित जसराज , कुमार सानु  लगायतले गायकको लेखकले जानकारी दिएका छन्।

जीवन जस्तै मृत्यु पनि उत्सव हुनु पर्छ भन्ने भावका भजन रहेका छन्। अध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनमा उत्प्रेरणा र प्रेरित गर्ने जीवन दर्शन समेटिएका छन्। पुस्तक गीतकार आफैले प्रकाशित गरेका हुन्। यसको मूल्य २ सय रहेको छ।

१६ असार, २०७८, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।