उकेरा अर्थ

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

उकेरा संवाददाता


काठमाडौँ : सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। छापावाल सुन हिजोको भन्दा तोलामा ६ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ पुगेको छ। 

लगातार दुई दिन बढेको सुनको भाउ हिजो घटेको थियो। आज फेरी बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ तोलाको १३७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा 

यस दिन २ सय २३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता सेयर १ लाख ३९ हजार ३ सय ४० पटक....

नेप्से ३ हजारमाथि पुग्दा कारोबार ११ अर्ब नाघ्यो

यस दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएको छ। आज ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँमा....

नेप्सेमा ९ अंकको करेक्सन

आज कुल २ सय १९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५....

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेलका गाडी बजारमा 

नेपालको अटोमोटिभ डिलर सिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो। ....

सुन तोलाको ९३ हजार २ सय रुपैयाँ

छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार छापावाल सुन तोलाको ९२....