कलासंसार

प्राश्ना शाक्यको स्वरमा ‘भाग्य लेख्ने मसी’

उकेरा संवाददाता


काठमाडौँ : गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा ‘भाग्य लेख्ने मसी’ गीत सार्वजनिक भएको छ। शक्ति वल्लभको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मनोहर सुनामले गरेका छन्। 

‘भाग्य लेख्ने मसी’मा गायिका प्राश्ना शाक्यको स्वर रहेको छ। यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन्।  

गीतकार भट्टराई साहित्य विधामा मन बहलाउने गर्दा राम्रा सिर्जना बजारमा आउने बताउँछन्। उनी भन्छन्,‘साहित्यलाई कुनै समय चाहिँदैन, सिर्जनाले आफैँ समय मिलाउँछ।’

सुरेश पन्तको छायाङ्कन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो। भिडियोलाई म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मोडल निशाको उपचारमा आर्थिक सहयोग जुट्दै

उनकाे उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक सहयोग दिन थालेका छन्। चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले हिजो उनलाई आर्थिक सहयोग गर्ने घोषणा....

चलचित्र ‘चुरीफुरी’ टिमद्वारा २५ परिवारलाई राहत वितरण

चलचित्रका निर्माण टिमले काठमाडौको वसुन्धरामा रहेका २५ परिवारलाई खाद्यान्न सहितको सामाग्री वितरण गरेको हो।  सरकारले देशभर गरेको निषेधाज्ञाका कारण बिहान–बेलुका छाक टार्न गाह्रो भएको केही....

रेखा थापाको फिल्‍मले उठाएकी मनिषा

मेरो गायन यात्रा विराटनगरबाट सुरु भए पनि संगीत सिक्न भने २०५८ सालदेखि नै थालिसकेको थिएँ। विराटनगरको स्वर संगम संगीतालयबाट गायनको क्लास लिएँ, जहाँ गायनका गुरु....

‘यो शिर झुकेको छैन’ गीत युट्युबमा

टुबेल नोट्स युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ।  शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको सिनेमाटोग्राफी र अन्जल....

एलिनाको स्वरमा ‘धोका दियौ’ सार्वजनिक  

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका छन्। गीतको म्युजिक भिडियो निर्माण भएको छ। जसमा मोडल कृतिशा केसीले अभिनय गरेकी छन्। कृतिशासँगै भिडियोमा....