‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)

‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नागरिकलाई जोगाउनुको साटो सरकारको ध्यान अन्यत्र मोडिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। 

बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनका क्रममा सहभागीले ‘गरिबलाई रोक्न गस्ती छ, साशकलाई मात्रै मस्ती छ’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै मात्र आश छ’, ‘स्वास्थ्य सेवा निःशुल्क गर, अस्पतालहरू राष्ट्रियकरण गर’ लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए। 


१२ जेठ, २०७८, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।