शिक्षा

मेडिकल शिक्षालाई गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न डा. केसी अलायन्सको अपिल

उकेरा संवाददाता


फाइल तस्बिर

काठमाडौँ : सोलिडारिटी फर डा. केसी अलायन्सले मेडिकल शिक्षालाई अपराधी र गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न अपिल गरेको छ। 

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्न पदाधिकारीहरूलाई अलायन्सले अपिल गरेको हो। 

यस्तै अलायन्सले दुर्गा प्रसाईँले डा केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै विरोध जनाएको छ। मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा प्रसाईँले प्रितमलाई फोन गरेर धम्क्याएको अलायन्सले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि....

त्रिविको पढाइ र परीक्षा अन्योलमा 

उनीसँगै अध्ययनरत केही छात्र/छात्राले समेत त्यही माग राखी क्याम्पस प्रशासनलाई इमेल पठाए।  ‘कोरोनाको दोस्रो चरण फैलिएपछि सञ्चालन भइरहेको परीक्षा स्थगित भयो। नयाँ कक्षा पनि सञ्चालन....

एमयूले नियुक्त गर्‍योे रिक्त भएका डीन, निर्देशक र क्याम्पस प्रमुख

‘विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको छ,’ एमयूका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने,....

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था....

शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न कांग्रेसको माग

कांग्रेसको शिक्षा विभागले विज्ञप्ति निकालेर विद्यालय तहमा कार्यरत बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च....