सुनको भाउ ३ सय रुपैयाँले घट्यो

सुनको भाउ ३ सय रुपैयाँले घट्यो

हिजो छापावाल सुनको भाउ तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।  

 

२२ बैशाख, २०७८, ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।