केही लेख्न खोज्छु फुर्दै फुर्दैन : जितु नेपाल 

केही लेख्न खोज्छु फुर्दै फुर्दैन : जितु नेपाल 

अरू बेला व्यस्त हुने जितु अहिले घरमा बसेर परिवारका साथ समय बिताइरहेका छन्। दैनिक सुटिङमा दौडिने जितु घरमा बसेर निषेधाज्ञाको पूर्ण पालना गरिरहेको बताउँछन्। 

उनले भने, ‘सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि घरमा बसेर परिवारका साथ दिन कटाएको छु।’ जितुले घरमा बसेर नेपाली तथा विदेशी चलचित्र हेर्दै दिन कटाउने गरेको सुनाएँ। ‘अहिले यो कोरोना महामारीका कारण केही लेख्न खोज्छु केही फुर्दै फुर्दैन’ उनले भने,‘त्यसैले नयाँ पुराना जे जे चलचित्र भेटिन्छन्, तिनै हेर्ने गरेको छु।’

मुन्र्दे्रको कमेडी क्लबको अव दुई भाग बाँकी रहेको बताउँदै उनले त्यस पछाडि के गर्ने भन्ने सोचिरहेको बताए। 

२२ बैशाख, २०७८, १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।