कैलालीका १ सय २३ जनामा कोरोना सङ्क्रमण 

कैलालीका १ सय २३ जनामा कोरोना सङ्क्रमण 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज सोमबार कैलालीका १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। 

सबै भन्दा धेरै धनगढीमा सङ्क्रमित देखिएका छन्। धनगढीमा मात्रै ५४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अन्य जिल्लाका ५ जना सङ्क्रमित थपिएका छन्।

२० बैशाख, २०७८, १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।