आज प्रधानमन्त्रीको सम्बोधन आउने

आज प्रधानमन्त्रीको सम्बोधन आउने

काठमाडौँ : कोरोना सङ्क्रमित बढिरहेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। अहिले साढे ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विट अनुसार सम्बोधन कोभिड र समसामयिक विषय केन्द्रित रहनेछ। सम्बोधन नेपाल टेलिभिजनले प्रसारण गर्ने छ।

२० बैशाख, २०७८, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।