अर्थतन्त्र

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

उकेरा संवाददाता


काठमाडौँ : सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तोलामा ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढ्यो

हिजो छापावाल सुनको भाउ तोलाको ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो। यस्तै तेजाबी सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको....

सुनको भाउ ३ सय रुपैयाँले घट्यो

हिजो छापावाल सुनको भाउ तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ।....

सरकारलाई समयमा कर तिर्न सक्दैनौ : उद्योगी व्यवसायी 

महासङ्घले आज सरकारको सम्बन्धित निकायमा पत्राचार गरेर मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउने म्याद र कर रकम....

नेप्से झन्डै २६ अंकले बढ्यो

नेप्से २५.८२ अंकले बढेको हो। होटेल र पर्यटन बाहेक अधिकांश कम्पनीका सेयर मूल्य बढेको छ। २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ४....

सुनचाँदी व्यवसायीको कार्यालय आजदेखि बन्द, दरभाउ भने प्रकाशित 

महासङ्घले दैनिक सुनचाँदीको दरभाउ भने प्रकाशित हुने जनाएको छ। महासङ्घको दैनिक दरभाउ अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। हिजो ९० हजार....