प्रदेश

लुम्बिनी खेल: तीन प्रदेश सांसदले दिए राजीनामा

उकेरा संवाददाता


बुटवल: लुम्बिनी प्रदेश सभाका ३ जना सदस्यले राजीनामा दिएका छन्। 

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित नेकपा एमालेका दृगनारायण पाण्डेले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्। 

हालको राजनैतिक परिस्थिति नियाल्दै आजैका मिति देखी लागु हुनेरि प्रदेश सभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्। 

यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्म बहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका निर्वाचन क्षेत्र नम्बर १ (ख) निर्वाचित अजय शाहीले पनि राजीनामा दिएका छन्।  श्रीवास्तव र शाही सुर्य चिन्ह लिएर स्वतन्त्र  राजनीतिक समुहबाट निर्वाचित भएमा हुन्।

नयाँ मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्ति र वर्तमान राजनीतिक अवस्थाप्रति असहमति जनाउँदै उनीहरूले राजीनामा दिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई वटा प्लान्ट सञ्चालन भए पनि कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव कायमै

कोभिड अस्पतालहरूमा अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ। अन्य अस्पतालभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको संकट बढी नै झेल्नुपरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा.....

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....