प्रदेश

धनगढीमा थप ४ सङ्क्रमितको ज्यान गयो

उकेरा संवाददाता


धनगढी : सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुरका अर्का सङ्क्रमितको मृत्यु भएको छ।

बेल्डाकी गाउँपालिका १ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

दिउसो २ बजे उनको मृत्यु भएको थियो । त्यही समयमा भिमदत्त नगरपालिका १८ का ३२ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

आज नै कैलाली जिल्लाको जानकी गाउँपालिका–३ की ५९ बर्सिया महिला र गोदावरी नगरपालिका१ का २८ वर्षीय पुरुषका सङ्क्रमणबाट मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई वटा प्लान्ट सञ्चालन भए पनि कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव कायमै

कोभिड अस्पतालहरूमा अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ। अन्य अस्पतालभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको संकट बढी नै झेल्नुपरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा.....

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....