कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एक जना कोरोना  संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका- ५ की ४२ वर्षीया महिला सङ्क्रितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए0।

बिहीबार मात्रै कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ।

यसअघि जिल्लाको गोदावरी नगरपालिका- ११ का ६३ वर्षीय पुरुष र लम्कीचुहा- १ का ४२ वर्षीय पुरुषको कोरोना ज्यान गएको छ।

१७ बैशाख, २०७८, १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।