नेप्से झन्डै २६ अंकले बढ्यो

नेप्से झन्डै २६ अंकले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार झन्डै २६ अंकले बढेको छ।

नेप्से २५.८२ अंकले बढेको हो। होटेल र पर्यटन बाहेक अधिकांश कम्पनीका सेयर मूल्य बढेको छ।

२१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ।  

 

१६ बैशाख, २०७८, १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।