आइपिएलमा दिल्ली र चेन्नई भिड्दै 

आइपिएलमा दिल्ली र चेन्नई भिड्दै 
तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गरिरहेका छन्।

मुम्बईको वाङखडे रंगशालामा जारी खेलमा दिल्लीले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको छ। खेलको पहिलो ओभर सकिँदा चेन्नईले विकेट नगुमाएर ५ रन जोडेको छ। 

ऋतुराज गायकवाड ४ रनमा खेलिरहेका छन् भने फाप डु प्लेसिसले रन जोड्न सकेका छैनन्। चेन्नईले १ रन भने लेगवाईका रूपमा पाएको छ। 

दिल्लीबाट पहिलो ओभर क्रिस वर्क्सले गरेका छन्। 

जारी आइपिएलको यो दोस्रो खेल हो।  

क्रिकइन्फो डट कम
 

२८ चैत, २०७७, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।