कलासंसार

‘हत्ते नहाल’ मार्फत कामना र भावनासँग दिनेशको सहकार्य

उकेरा संवाददाता


काठमाडौं : ‘हत्ते नहाल’ गीत सार्वजनिक भएको छ। गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाले गरका छन्। 

म्यूजिक भिडियोमा गायकलाई अञ्जली अधिकारीले साथ दिएकी छन्। देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो अनिल के. मानन्धरले छायाँकन गरेका हुन्। 

गायिका भावना आचार्यका बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै र गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको गीत आइसकेका छन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

वर्षमा ४ वटा चलचित्र रिलिज, त्यो पनि हल खाली 

हल खुलेपछि शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’, ‘गोर्खे’, ‘गुड फ्रेण्ड’ र ‘श्री’ रिलिज भएका थिए। श्रेष्ठको चलचित्रले हलमा दर्शकको मुख देख्न पाएन भने ‘गोर्खे’को....

माकुरी र एदुमे अभिनीत ‘चुरीफुरी’ असोजमा 

सार्वजनिक भएको फस्र्टलुक पोस्टरमा यसै चलचित्रमार्फत बेब्यु गरेका अभिनेता अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरु–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रवीन्द्र झा,शिशिर भण्डारी,दीपक आचार्य....

रामकृष्ण ढकाल र अस्मिता अधिकारीले ल्याए जनचेतना जगाउने गीत

काठमाडौं : गायक रामकृष्ण ढकाल र अस्मिता अधिकारीको जनचेतनामुलक गीत ‘सोचे भन्दा फरक संसार’ सार्वजनिक भएको छ। थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले तयार पारिएको सो....

‘लाल मोहन जि’ निर्देशन गर्दै ‘पासवर्ड’का सम्राट्

आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतिकर्ता तथा निर्माता सगुन तण्डुकार रहेका छन्।  अभिनेत्रीको खोजी भइरहेको यस चलचित्रमा अभिनेता विपिन कार्की, अर्पण....

मदनकृष्णले नेपालमा भाइरल बनेकी युगान्डाकी गायिकासँग युगल गीत रेकर्ड गराउने 

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै युगाण्डाकी गायिका फ्यामेसीसँग गीत रेकर्ड गराउने जनाएका हुन्।  श्रेष्ठ ‘फूलबुट्टे सारी’ बोलको लिजेन्ड भर्सनका गायकसमेत हुन्। उक्त गीतको मेल,....