देशभर थप ११२ जनामा कोरोना संक्रमण, ८४ निको भए 

देशभर थप ११२ जनामा कोरोना संक्रमण, ८४ निको भए 

योसहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा ८४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ।

१३ फागुन, २०७७, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।