राजदूतमा नियुक्त दुई जनाको पद तथा गोपनीयताको शपथ ग्रहण 

राजदूतमा नियुक्त दुई जनाको पद तथा गोपनीयताको शपथ ग्रहण 

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष रेग्मी र विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

 

१३ फागुन, २०७७, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।