‘नेपाल कम्युनिस्ट पार्टी’ नाम विवाद मुद्दाको सुनुवाइ सकियो, फागुन २० मा फैसला हुने 

‘नेपाल कम्युनिस्ट पार्टी’ नाम विवाद मुद्दाको सुनुवाइ सकियो, फागुन २० मा फैसला हुने 

निर्वाचन आयोगले आफ्नो पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को नामसँग मिल्ने गरी तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’को नामलाई आधिकारिकता दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वाेच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो। 

नेकपा विभाजनको अवस्थामा आउन लागेको सर्वोच्चको फैसलालाई अर्थपूर्ण मानिएको छ। 

१३ फागुन, २०७७, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।