नेप्से करिब ४५ अङ्कले घट्यो 

नेप्से करिब ४५ अङ्कले घट्यो 

नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ विन्दु कायम भएको छ। बिहीबार आजको २०६ कम्पनीका १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर किनबेच भएको छ। 

सबैभन्दा धेरै जीवन बिमा समूह करिब ३०० अङ्कले घट्दा निर्जीवन बिमा समूह पनि १७६ अङ्कले घटेको छ।

लघु वित्त समूह ६० अङ्क,  व्यापार समूह ५५ अङ्क, उत्पादन समूह ७२ अङ्क, विकास बैङ्क ४७ अङ्क, बैङ्किङ समूह ३७ अङ्क, अन्य समूह ३६ अङ्क र जलविद्युत समूह २७ अङ्कले घटेको छ।

१३ फागुन, २०७७, १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।