उकेरा टीभी

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]


मानिसको ओठे भक्ति र फोस्रा नाराले के हुन्छ ?

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो नगरबाट कतै टाढा अर्कै नगरमा, अर्कै अधिकृत सभ्यतामा, आफूलाई हराइरहेका हुन्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र....

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?

जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्‍यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको....

#ChhoriMaiyaKhai शृंखला-३ : के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? (भिडियो रिपोर्ट)

०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न....