'मान्छे' बोलको म्युजिक भिडियो सार्वजनिक

'मान्छे' बोलको म्युजिक भिडियो सार्वजनिक

वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कँडेलले स्वर दिएका छन्। यस गीतलाई किरण कँडेलले सङ्गीतबद्ध गरेका हुन्।  

समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा  ध्रुव कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्री पुडासैनीको समेत अभिनय रहेको छ।  

भिडियो राम कुमार केसीले छायाङ्कन गरेका हुन्।  भिडियो  दिन्शन शाहको सम्पादन र जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।

भिडियो 

८ फागुन, २०७७, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।