काठमाडौं : पदम गौतमद्वारा लिखित पहिलो उपन्यास विश्रामपुर सार्वजनिक भएको छ। साहित्य र पत्रकारितामा सक्रिय उनले उपन्यास अगाडि ‘फूलको लासमाथि’ र ‘रगतको शयन कक्षमा’ कविता सङ्ग्रह र ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल सङ्ग्रह प्रकाशित भएको थियो।
शब्दमाला
पदमको विश्रामपुर सार्वजनिक
