शब्दमाला

पदमको विश्रामपुर सार्वजनिक

उकेरा संवाददाता


काठमाडौं  : पदम गौतमद्वारा लिखित पहिलो उपन्यास विश्रामपुर सार्वजनिक भएको छ। साहित्य र पत्रकारितामा सक्रिय उनले उपन्यास अगाडि ‘फूलको लासमाथि’ र ‘रगतको शयन कक्षमा’ कविता सङ्ग्रह र ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल सङ्ग्रह प्रकाशित भएको थियो। 

प्रकाशकका अनुसार उपन्यासमा राजनीतिले लगातार चुसेको देहाती गाउँको कथा समेटिएको छ। आञ्जलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत सङ्ग्रहदेखि यता चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण गरिएको छ।

पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

समावेशी मुद्दाले 'फ्लप' भएको साहित्य महोत्सव

फागुन १९ देखि २२ गतेसम्म जनकपुरमा आयोजना भएको कार्यक्रम समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। आलोचनाको प्रभावले चार दिनसम्म चलेको महोत्सव खल्लो देखियो। महोत्सवमा....

प्रधानमन्त्री पत्नी राधिकाको पुस्तक अंश: ओलीलाई देखाउँदै सइले भने ‘गाडी दायाँ लैजा, यो बाँचोस्’

मसँग त्यति प्रबल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति....

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरूमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको....

भट्टीको समाजशास्त्र !

ती हुन्, काठमाडौंको क्षेत्रपाटीबाट सोह्रखुट्टेको उकालो छेउको ‘हजुरको खाजाघर’का साहुजी।  ००० गत शुक्रबार उक्त खाजाघर छिर्दा बेलुकाको साढे ७ बजेको हुँदो हो। खाजाघरभित्र थिए, साहुजीकी....

अब रहर पुग्यो

मैले यसो भनेपछि उसले मेरो हात समातेर रुँदै भनी  “सबै साथीभाइले कोट हाले, आफूलाई पनि कोट लगाउन कस्तो रहर लागेको छ” उसले त्यति मात्र के....