पहिलो हाफमा एपिएफलाई ४–०को अग्रता 

पहिलो हाफमा एपिएफलाई ४–०को अग्रता 
फाइल तस्बिर : एन्फा।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफसम्म एपिएफले ४–० गोल अन्तरको अग्रता बनाएको छ। 

पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। यस्तै, अर्काे गोल प्रिती राईले गरिन्। 
 

१ फागुन, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।