शक्ति प्रदर्शन सभामा ओलीको कट-आउट क्रेज

शक्ति प्रदर्शन सभामा ओलीको कट-आउट क्रेज
तस्बिर : कृष्पा श्रेष्ठ।

सडकभर दौरा सुरुवाल लगाएर मुसुक्क हाँसेका प्रधानमन्त्री ओलीको पूर्ण कदको तस्बिरको कट-आउट राखिएको थियो। कार्यक्रममा सहभागीहरू रमाउँदै कट आउट अगाडि तस्बिर लिनेको सङ्ख्या बाक्लै थियो।

प्रधानमन्त्री ओलीको टिमले कार्यक्रममा सबैतिर ओलीको तस्बिर छाउन कट–आउटसँगै ओलीको तस्बिर रहेको झन्डा, टोपी लगायतका सामाग्री बनाएका थिए। दरबारमार्गको पोलमा समेत ओलीको तस्बिरले भरिएका थिए।

२३ माघ, २०७७, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।