काठमाडौँ र ललितपुर खुल्लै थ्यो, नपत्याएर हेरौँ नाै तस्बिर

काठमाडौँ  र ललितपुर खुल्लै थ्यो, नपत्याएर हेरौँ नाै तस्बिर

कलङ्कीमा बिहानै ट्याक्सी जलाउने बाहेक तोडफोड र हिंसात्मक झडप भएन। सुरक्षामा खटिएका प्रहरीले दुख पाएनन् बुधवार। आम नागरिकको चहलपहल राम्रै थियो बन्द भएको नेपालको काठमाडौँमा। 

 

२२ माघ, २०७७, २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।