उकेरा जुनियर

जीवजन्तुका केही रमाईला तथ्यहरु !

उकेरा संवाददाता


-मौरीले एकपटकमा २० लाख फूलको रस चुस्न सक्छ । जसबाट केवल ४५ किलोग्राम मह बन्न सक्छ

-हात्तीको सुँडमा ४० हजार मांसपेशी हुन्छन् तर हड्डी भने एउटा पनि हुँदैन ।

-पोथी लामखुट्टे मात्र मांसाहारी हुन्छन् । उनीहरुले आफुभन्दा तीनगुना बढीसम्म रगत पिउन सक्छन् ।

-अष्ट्रिच घोडा भन्दापनि छिटो दौडिन सक्छ ।                                  ु

-गोही र कछुवा पानीमा रहने जनावरहरु भएतापनि धेरै समयसम्म पानीमा बसेभने बाँच्दैनन् ।

-घोडा उभिएरै निदाउँन सक्छ ।

-मुसा पानीबिना उँटभन्दापनि बढिसमयसम्म बाँच्न सक्छ ।

-उँटको दुधको दहि जम्दैन ।

-संसारमा सबैभन्दा बढि बाख्राको दुध पिईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, खेलकुद एवम् मनोरञ्जनका अवसर प्रदान गरिने जनाएका हुन्। स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना....

काग र परेवा

एकदिन त्यो घरमा घरमालिकले केही अचार छानामा सुकाएको थियो । जब बिहान परेवाले दाना खोज्न जाउँ भनेर कागलाई भन्यो, कागले आफुलाई सञ्चो नभएको नाटक गर्दै....

एकदेखि नौ ,१०० निकाल्न छैन धौ !

१ + २ + ३४ – ५ + ६७ – ८ + ९ = १०० १२ + ३ – ४ + ५ + ६७....

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....