-मौरीले एकपटकमा २० लाख फूलको रस चुस्न सक्छ । जसबाट केवल ४५ किलोग्राम मह बन्न सक्छ
-हात्तीको सुँडमा ४० हजार मांसपेशी हुन्छन् तर हड्डी भने एउटा पनि हुँदैन ।
-पोथी लामखुट्टे मात्र मांसाहारी हुन्छन् । उनीहरुले आफुभन्दा तीनगुना बढीसम्म रगत पिउन सक्छन् ।
-अष्ट्रिच घोडा भन्दापनि छिटो दौडिन सक्छ । ु
-गोही र कछुवा पानीमा रहने जनावरहरु भएतापनि धेरै समयसम्म पानीमा बसेभने बाँच्दैनन् ।
-घोडा उभिएरै निदाउँन सक्छ ।
-मुसा पानीबिना उँटभन्दापनि बढिसमयसम्म बाँच्न सक्छ ।
-उँटको दुधको दहि जम्दैन ।
-संसारमा सबैभन्दा बढि बाख्राको दुध पिईन्छ ।