उर्जा मन्त्रीज्यूले ठाउँठाउँमा लोडसेडिंग हटाउने पहल मबाट भएको हो भन्दै जस लिन खोजेपनि कसैले पत्याएजस्तो देखिएन । अब आफुले नै गरेको काम हो भनेर अरुलाई विश्वासमा पार्न त पदको नाम नै उर्जा मन्त्रीको ठाउँमा लोडसेडिंग हटाउने मन्त्री लेखेमा मात्रै त होला नि ?
उकेरा टीभी
भा'कैकुरो एउटा व्यंग्यात्मक भिडियो कार्टुन शृंङ्खला हो जसमा समसामयिक विकृति, विसंगती अनि घटनाक्रमलाई व्यंग्यात्मक रुप दिएर प्रस्तुत गरिएको हुन्छ । कसैको व्याक्तिगत चरित्रहत्या गर्नु यसको उद्धेश्य हैन तर सार्वजनिक पदभार धारण गर्नुहुने महानुभावहरुले गरेका गल्ती कमजोरी अनि गलतकदमहरुप्रति भने सँधै घाेंचपेच रहन्छ ।
२०७७ माघ ०४ गते ८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।