कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका ३ का ८० वर्षीय आज बिहान १२ः५९ बजे मृत्यु भएको हो। यही पुस २० गते अस्पताल भर्ना भएका ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

ती पुरुषलाई निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। 

२७ पुस, २०७७, ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।