प्रदेश

बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु  

उकेरा संवाददाता


काठमाडौं : बारामा कारको ठक्करबाट आज (शनिबार) पाटेबाघ मरेको छ। 

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१, आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारको ठक्करबाट पाटेबाघ मरेको हो। 

कारले बाटो पार गरिरहेको बाघलाई आज बिहान साढे ७ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ।  

प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई नियन्त्रणमा लिएको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीको राजीनामापछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी....

कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको राजीनामा....

'मेहनत गरे गाउँमै कमाउन सकिन्छ'  

यो उनको दैनिकी हो। पूर्वी पहाड (ताप्लेजुङ, पाँचथर, इलाम) वा भारतको दार्जिलिङ घुम्न आएका पर्यटक उनको डेरीमै पुग्छन्। उनी संकलित दूधबाट चिज बनाउँछन्। त्यही चिज....

सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर जले

बराहताल गाउँपालिका–९ स्थित सिस्नेरी बस्तीमा भएको आगलागीबाट नौ घर पूर्णरूपमा जलेको वडाअध्यक्ष युवराज कार्कीले जानकारी दिए। ‘आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए।....

गण्डकी प्रदेश : माओवादी केन्द्रका दुईजना मन्त्रीले दिए राजीनामा

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा पत्र बुझाएका हुन्। माओवादी केन्द्रको संसदीय....