बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु  

बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु  

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१, आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारको ठक्करबाट पाटेबाघ मरेको हो। 

कारले बाटो पार गरिरहेको बाघलाई आज बिहान साढे ७ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ।  

प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई नियन्त्रणमा लिएको जनाएको छ। 

१८ पुस, २०७७, ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।