क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण 

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण 
तस्बिर : सन्दीप लामिछानेको ट्विटर ह्याण्डलबाट।

उनले शनिबार बिहान आफ्नो ट्विटर ह्याण्डलमार्फत यसको जानकारी दिएका हुन्। 

‘मलाई बुधबारदेखि शरीर दुख्ने समस्या थियो। तर, अहिले स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनको ट्विटमा लेखेका छन्,‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु। मलाई तपाईंहरूको प्रार्थनाको खाँचो छ।’ 

१३ मंसिर, २०७७, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।