फुटबलर म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन

अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको ६० वर्षको उमेरमा हर्ट अट्याकका कारण घरमै बुधबार निधन भएको हो।

आठ दिन अगाडी मात्र ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका उनको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी भईरहेको थियो।
 

१० मंसिर, २०७७, २३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।