जिप दुर्घटनामा आमा छोरीको मृत्यु

जिप दुर्घटनामा आमा छोरीको मृत्यु

काठमाडौं : बाग्लुङमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ।

जिल्लाको बडीगाड गाउँपालिका–६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ।

मृत्यु हुेनमा टेकमाया राना र उनकी छोरीको ज्यान गएको वडा नम्बर ६ का अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए।

ग्वालिचौरतर्फ जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो।  

इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले सामान राख्ने क्रममा गुडेर जिप दुर्घटना भएको जानकारी दिए।  

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोकाया घाइते भएकी छिन्।
 

८ मंसिर, २०७७, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।