देउ(कुर)सी (भाँड)भैलो !

देउ(कुर)सी (भाँड)भैलो !

भा'कैकुरो एउटा व्यंग्यात्मक भिडियो कार्टुन शृंङ्खला हो जसमा समसामयिक विकृति, विसंगती अनि घटनाक्रमलाई व्यंग्यात्मक रुप दिएर प्रस्तुत गरिएको हुन्छ । कसैको व्याक्तिगत चरित्रहत्या गर्नु यसको उद्धेश्य हैन तर सार्वजनिक पदभार धारण गर्नुहुने महानुभावहरुले गरेका गल्ती कमजोरी अनि गलतकदमहरुप्रति भने सँधै घाेंचपेच रहन्छ ।

२९ कात्तिक, २०७७, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।