उकेरा जुनियर

चित्रकथा प्रतियोगिता-३

उकेरा संवाददाता


कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता । जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ ।

नियमहरु :

-कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ ।
-कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
-कथाको साथमा कथाकारको एउटा फोटो पनि पठााउनुपर्नेछ ।
-कथा पठाउँदा स्कूलको नाम, ठेगाना र कक्षा पनि उल्लेख गर्नुहोला ।
-प्राप्त कथाहरुमध्ये उत्कृष्ट कथालाई उकेरामा प्रकाशित गरिनुका साथै पुरस्कृत पनि गरिनेछ ।

शनिबार हामीले प्रतियोगिताको लागि चित्र प्रस्तुत गर्नेछौं र त्यसपछि आउने शुक्रबार पुरस्कृत कथा प्रकाशित गरिनेछ । त्यसैले सक्दो छिटो कथा पठाएर प्रतियोगितामा भाग लिनको लागि पाठकहरुलाई हाम्रो अनुरोध छ ।

कथा पठाउने ईमेल ठेगाना : info@ukeraa.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पुजारीको गोरु

आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन....

मूर्तिकार बाबुछोरा

बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई....

मनछुने दुई प्रसङ्गहरु

बसको झ्यालको सीट एकपटक बाबुछोराले एउटा बसमा यात्रा गरिरहेका थिए । छोरो २०-२१ वर्षजतिको थियो । बस कुदिरहँदा छोराले आफु झ्यालमा बस्न खोजेको....

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, खेलकुद एवम् मनोरञ्जनका अवसर प्रदान गरिने जनाएका हुन्। स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना....

काग र परेवा

एकदिन त्यो घरमा घरमालिकले केही अचार छानामा सुकाएको थियो । जब बिहान परेवाले दाना खोज्न जाउँ भनेर कागलाई भन्यो, कागले आफुलाई सञ्चो नभएको नाटक गर्दै....