उकेरा जुनियर

अंक र अक्षरबीचको अनौठो संयोग

उकेरा संवाददाता


अंग्रेजीमा अंक र अक्षरबीचको  एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला ।

अंग्रेजीमा अंक र अक्षरबीचको  एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला । तपाईंलाई अंग्रेजीको A B C D त अवश्य पनि आउँछ । अनि अंग्रेजीमा 1, 2, 3, 4 पनि नआउने कुरै भएन, तर के तपाईंले यी कुराहरु कहिल्यै याद गर्नुभएको छ ?

अंग्रेजीका 1 देखि 99 सम्मको स्पेलिंगमा A, B, C र D अक्षर हुँदैन । 100 मा पुगेपछि  मात्र  D अक्षर आउँछ ।

यसैगरी 1 देखि 999  सम्म नै A,B,  र C अक्षर हुँदैन । एक्कैचोटी 1000  को स्पेलिंगमा अक्षर A आउँछ ।

त्यतीमात्र हैन रमाईलो कुरो त B र C अक्षर त 1 देखि 999,999,999 सम्मको स्पेलिंगमा नै आउँदैन । एक्कैचोटी 1,000,000,000 मा पुग्दा Billion को स्पेलिंगमा मात्र B अक्षर आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै....