अंक र अक्षरबीचको अनौठो संयोग

अंक र अक्षरबीचको अनौठो  संयोग

अंग्रेजीमा अंक र अक्षरबीचको  एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला ।

अंग्रेजीमा अंक र अक्षरबीचको  एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला । तपाईंलाई अंग्रेजीको A B C D त अवश्य पनि आउँछ । अनि अंग्रेजीमा 1, 2, 3, 4 पनि नआउने कुरै भएन, तर के तपाईंले यी कुराहरु कहिल्यै याद गर्नुभएको छ ?

अंग्रेजीका 1 देखि 99 सम्मको स्पेलिंगमा A, B, C र D अक्षर हुँदैन । 100 मा पुगेपछि  मात्र  D अक्षर आउँछ ।

यसैगरी 1 देखि 999  सम्म नै A,B,  र C अक्षर हुँदैन । एक्कैचोटी 1000  को स्पेलिंगमा अक्षर A आउँछ ।

त्यतीमात्र हैन रमाईलो कुरो त B र C अक्षर त 1 देखि 999,999,999 सम्मको स्पेलिंगमा नै आउँदैन । एक्कैचोटी 1,000,000,000 मा पुग्दा Billion को स्पेलिंगमा मात्र B अक्षर आउँछ ।

२८ असोज, २०७७, १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।